FAQs Complain Problems

२०७९/८०

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रदेश सरकार र स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कनको नतिजामा सखुवानन्कारकट्टी पालिका ६३.०४ अंक प्राप्त गरि मधेश प्रदेश भरिको स्थानियतहहरुमा दोस्रो र गाउँपालिकाको हकमा पहिलो स्थान प्राप्त गरेको छ

उपभोक्ता समिती गठन गर्ने सम्वन्धी वडा नं. ५ ईटहर्वाले जारी गरेको सूचना । श्री सरोकारबाला सबै ।

Pages